मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

रेडियो नेपालका मुख्य संवाददाता दाहाल सम्मानित

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
२१ वैशाख २०८१, शुक्रबार

काठमाडौँ । नेपाल पत्रकार महासङ्घको २७ औँ महाधिवेशनका अवसरमा रेडियो नेपालका मुख्य सम्वाददाता प्रमोद दाहाल प्रेस स्वतन्त्रता सेनानीबाट सम्मानित हुनुभएको छ ।

महाधिवेशनको उद्घाटन सत्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुख्य संवाददाता दाहाललाई प्रेस स्वतन्त्रता सेनानी सम्मानपत्र प्रदान गरी सम्मान गर्नुभएको हो ।

सो अवसरमा रेडियो नेपालका मुख्य कार्यक्रम अधिकृत उद्धवसिंह ढाट पनि प्रेस स्वतन्त्रता सेनानीबाट सम्मानित हुनुभएको छ ।

यसैगरी वरिष्ठ पत्रकारहरू शम्भु श्रेष्ठ, डा. बालकृष्ण चापागाईँ, रमेश तुफान, निर्मला आचार्य, प्रकाश खतिवडा, दुर्गा शर्मा, कुशल बाबु बस्नेत, परशु घिमिरे, हेमन्त पौडेल, दिलबहादुर छत्याल लगायतका वरिष्ठ पत्रकारहरूलाई पनि प्रेस स्वतन्त्रता सेनानी सम्मानबाट सम्मानित गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार