मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

नेपालगञ्ज २ मा राप्रपाको घरदैलो अभियान जारी

महमूद आलम खान 1133+ समाचार ( )
राप्रपालाई वडामा विजय गराउने मतदाताको प्रतिबद्धता
२३ वैशाख २०७९, शुक्रबार

बाँके । स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले घरदैलो कार्यक्रमलाई निरन्तरता दिएको छ । सोही क्रममा पार्टीले शुक्रबार नेपालगञ्ज वडा नम्बर २ मा घरदैलो कार्यक्रम गरेको छ ।

नेपालगञ्ज–२ अन्तर्गत विभिन्न टोलमा घरदैलो कार्यक्रम गरिएको राप्रपाबाट नेपालगञ्ज २को वडा सदस्य पदका उम्मेदवार रविशंकर बर्माले बताए । 

घरदैलोमा राप्रपालाई वडामा विजय गराउने स्थानीय मतदाताहरुले प्रतिबद्धता जनाएको उम्मेदवार बर्माले जानकारी दिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार