मुख्य समाचार
नेपालगञ्ज युवा विकास सम्मेलन २०२६ आयोजना हुँदै | युवालाई खेलतर्फ आकर्षित गर्न जानकी गाउँपालिकामा अध्यक्ष कप तेक्वान्दो सुरु | राजापुरको चैते धान खेतीबाट जानकीका किसान उत्साहित | मधुवन नगरपालिकामा सडक नाटकमार्फत मानव बेचबिखनविरुद्ध जनचेतना | जानकीका शिक्षक एआईमैत्री बन्दै : ३ दिने आधारभूत तालिम सम्पन्न | जानकीका किसानलाई ’बोनस’ बन्दै चैते धानः परम्परागत खेती भत्किँदै, भित्रिँदै आधुनिकता | जानकीमा शिक्षकहरूलाई एआई मैत्री बनाउन ३ दिने तालिम सुरु | मानव बेचबिखन तथा लागूऔषध दुव्र्यसनविरुद्ध एकतावद्ध भएर काम गर्ने प्रतिवद्धता | हर्क साम्पाङ ट्राफिक प्रहरीको कारबाहीमा | बाल संरक्षण सेवा प्रवाह प्रभावकारी बनाउन जानकीमा तीनदिने तालिम सम्पन्न |

अर्थतन्त्र गम्भीर अवस्थामा नरहेकाे गृहमन्त्री श्रेष्ठको भनाई

यूथ टुडे समाचारदाता 3420+ समाचार ( )
आज शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले अर्थतन्त्रमा देखिएका तत्कालीन समस्या समाधानका उपायहरू खाेजी सुधार गर्ने बताएका हुन् ।
८ वैशाख २०८०, शुक्रबार

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको अर्थतन्त्र गम्भीर अवस्थामा नरहेकाे बताएका छन् ।आज शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले अर्थतन्त्रमा देखिएका तत्कालीन समस्या समाधानका उपायहरू खाेजी सुधार गर्ने बताएका हुन् ।

कार्यक्रममा बोल्दै उनले भने , ‘अर्थतन्त्रमा देखिएका समस्या केही समयमा नै समाधान गरी सकारात्मक सन्देश दिँदै अर्थतन्त्रलाई चलायमान बनाउने काम गर्नेछौँ । मुलुकको अर्थतन्त्र गम्भीर सङ्कटमा छैन । गम्भीर सङ्कटमा नभए पनि केही समस्याहरू देखा परेका छन् । देखा परेका समस्या सरकारले समाधान गर्न हामीले छलफल गरिरहेका छौँ ।’

उनले सरकारले सबैसँग सहकार्य गरेर अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने बताएका छन् । सरकारले अर्थतन्त्रमा देखिएको शिथिलतालाई अन्त्य गर्ने उनको भनाई रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार