मुख्य समाचार
खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति |

नेपालगंज–नानपारा १३२ केभी अन्तरदेशीय प्रसारण लाईन निर्माण गरिने

यूथ टुडे समाचारदाता 3304+ समाचार ( )
६ चैत्र २०८१, बिहीबार

बाँके । नेपाल विद्युत प्राधिकारले नेपालगंज–नानपारा १३२ केभी अन्तरदेशीय प्रसारण लाईन निर्माण गर्ने भएको छ । बाँकेको जानकी गाँउपालिका–५ मा निमार्णधिन न्यु–नेपालगंज १३२÷३३ केभी सबस्टेशन देखि नेपाल–भारत सीमा (दशगना क्ष्ोत्र) सम्म १६.३८ किलोमिटर डबल सर्किट प्रसारण लाईन तथा पुरानो नेपालगंज ९ मा रहरेको ३३÷११ केभी सबस्टेशन सम्म ६.१५ किलोमिटर मल्टी सर्किट गरी कुल २२.५३ किलोमिटर लामो प्रसारण लाईन निमार्ण गरिने भएको नेपाल बिद्युत प्राधिकरण नेपालगंज वितरण केन्द्रका प्रमुख इन्जिनियर जगन्नाथ लामिछानेले जानकारी दिनु भयो । 

अन्तरदेशीय प्रसारण लाईन निर्माण गर्नका लागि अनुमति माग्दै प्राधिकरणले विद्युत विकास विभागमा आवेदन दिएको लामिछानेले बताउनु भयो । कुल ८३ वटा टावरहरु निर्माण गरिने प्रसारण लाईन अन्तरगत एसिएसआर ‘बिइएआर कन्डक्टर’ जडान गरिने छ । प्रसारण लाइन अन्तरगतका टावरहरुको उचाई ३० देखि ४९.५ मिटर सम्म रहने छन भने दुई टावरबीचको दुरी ११८.७४ देखि ४३१.५७ मिटर सम्म रहने छन् । 

प्रसारण लाइन आयोजना निर्माण गर्दा उल्लेखनीय असर पर्ने भए ३५ दिन भित्र आफनो लिखित राय तथा प्रतिक्रिया दिन सरोकारवाला सबैमा आव्हान गर्दै विद्युत विकास विभागले आज सूचना जारी गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार