मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

एकीकृत समाजवादी र जसपा बिच छिट्टै एकिकरण हुन्छ- प्रचण्ड

महमूद आलम खान 1133+ समाचार ( )
शनिबार काठमाडौंमा सम्पादकहरुसँगको छलफलमा अध्यक्ष प्रचण्डले माधव नेपाल र बाबुराम भट्टराई नेतृत्वको पार्टीसँग पार्टी एकता र चुनावी मोर्चा बनाउने विषयमा छलफल भइरहेको बताएका हुन् ।
१० पौष २०७८, शनिबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधवकुमार नेपाल अध्यक्ष रहेको एकीकृत समाजवादी र डा. बाबुराम भट्टराई संघीय परिषदको अध्यक्ष रहेको जनता समाजवादी पार्टीसँग पार्टी एकीकरण हुने बताएका छन् ।

शनिबार काठमाडौंमा सम्पादकहरुसँगको छलफलमा अध्यक्ष प्रचण्डले माधव नेपाल र बाबुराम भट्टराई नेतृत्वको पार्टीसँग पार्टी एकता र चुनावी मोर्चा बनाउने विषयमा छलफल भइरहेको बताएका हुन् ।

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनबारे जानकारी दिने उदेश्यले आयोजित छलफलमा आगामी निर्वाचनमा पाँच दलीय गठनबन्धनलाई निरन्तरता दिने समेत बताए ।

पाँच दलीय गठबन्धनमा रहेका माधव नेपाल र बाबुराम भट्टराईसँगै माओवादी केन्द्रसमेत रहेको बताउँदै अध्यक्ष प्रचण्डले भने– ‘माधव नेपाल र बाबुरामजीहरुसँग गठबन्धनमा सँगै छौं, भोलि चुनावी मोर्चा वा पार्टी एक बनाउने बारेमा पनि छलफलहरु चलिरहेका छन् ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार