मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

को–पाइलट अञ्‍जुको सपना अधुरै

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
आइतबार बिहान पोखरामा यती एयरको जहाज दुर्घटना भयो । उनै अञ्जु को–पाइलट थिए । र, उही यतीकै दुर्घटना अञ्जुले पनि महाप्रस्थान रोजे ।
१ माघ २०७९, आइतबार

काठमाडौं । सन् २००६ मा जुम्लामा यती एयर जहाज दुर्घटना भयो । दुर्घटनामा दीपक पोखरेलले निधन भएको थियो । 

श्रीमान दीपकको निधनपछि श्रीमती अञ्जु खतिवडा एक्लै भए । पति वियोगको पीडालाई शक्तिमा बदल्न अञ्जु आफैले पाइलट बन्न साहस बटुले । र, अमेरिका गएर पाइलट पढे । 

तर, अञ्जुलाई के थाहा– सोही विमानबाटै मरण लेखेको छ भन्ने !

आइतबार बिहान पोखरामा यती एयरको जहाज दुर्घटना भयो । उनै अञ्जु को–पाइलट थिए । र, उही यतीकै दुर्घटना अञ्जुले पनि महाप्रस्थान रोजे ।

यति एयरको एटिआर ७२ विमान ६८ जना यात्रु बोकेर पाइलट कमल केसीले उडाए । विराटनगर मोरङका अञ्जु को–पाइलट थिइन् ।

अञ्जुले झन्डै १०० घन्टा जहाज उडाएका थिए । जानकारी अनुसार आजको उडानपछि अञ्जु पनि पाइलट बन्दै थिए । तर, अब त्यो पूरा हुने छैन । 

यति एयर अनुसार अञ्जुले यसअघि भद्रपुर, विराटनगर, धनगढी लगायत ठूला जहाज उडान हुने विमानस्थलमा सफल उडान गरिसकेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार