मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

पदभार ग्रहण गर्दै मन्त्री अथकले गरे कोहलपुरमा महिला क्रिकेट एकेडेमी खोल्ने निर्णय

महमूद आलम खान 1133+ समाचार ( )
२२ अशोज २०७८, शुक्रबार

काठमाडौं । नवनियुक्त युवा तथा खेलकूद मन्त्री महेश्वर गहतराज अथकले मन्त्री बन्नासाथ कोहलपुरमा महिला क्रिकेट एकेडेमी खोल्ने बताएका छन् । 

प्रधानमन्त्री शेरबहादुर देउवाकाे नेतृत्वमा बनेकाे गठबन्धन सरकारमा गहतराज नेकपा माओवादी केन्द्रबाट युवा तथा खेलकूद मन्त्रीका रुपमा सरकारमा सहभागी भएका हुन् । उनले आजै पद तथा गाेपनियताकाे शपथ खाएका हुन्।

पद तथा गाेपनियताकाे शपथ खाएसँगै मन्त्रालयमा आफ्नाे पदभार सम्हाल्दै कोहलपुरमा महिला क्रिकेट एकेडेमी खोल्ने काम प्राथमिकतामा राखेकाे बताए । याे सँगै खेलकूदका क्षेत्रमा महत्वपूर्ण काम गर्दै आफ्नाे कार्यकाललाई सफल बनाउन प्रयत्न गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार