मुख्य समाचार
विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन |

सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले लगाए दर्ज्यानी चिह्न

यूथ टुडे समाचारदाता 3408+ समाचार ( )
२१ वैशाख २०८३, सोमबार

 काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालका नवनियुक्त महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलले दर्ज्यानी चिह्न लगाएका छन्। गृह मन्त्रालयमा आयोजित एक विशेष समारोहका बीच गृहसचिव राजकुमार श्रेष्ठले आईजीपी पौडेललाई पदको दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पौडेललाई संगठनको सर्वोच्च पद महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो। सरकारको उक्त निर्णयसँगै उनले सशस्त्र प्रहरी बलको नेतृत्व सम्हाल्ने जिम्मेवारी पाएका हुन्।

सशस्त्र प्रहरीका तत्कालीन महानिरीक्षक राजु अर्याल १८ वैशाखमा उमेर हदका कारण अनिवार्य अवकाशमा गएपछि सो पद रिक्त रहेको थियो। अर्यालको बिदाइपछि नेतृत्वको रोलक्रममा रहेका पौडेलले अब सशस्त्र प्रहरी बलको कमाण्ड सम्हाल्नेछन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार