मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

नेपाल शिक्षक संघ नरैनापुरको अधिवेशन सम्पन्न

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
नेपाल शिक्षक संघ बाँकेले नरैनापुरमा शनिबार स्थानीय अधिवेशन सम्पन्न गरेको छ ।
२ पौष २०७९, शनिबार

नरैनापुर । नेपाल शिक्षक संघ बाँकेले नरैनापुरमा शनिबार स्थानीय अधिवेशन सम्पन्न गरेको छ ।

कार्यक्रमको उद्घाटन गर्दै नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले समाज विकासको आधारभूत पक्ष शैक्षिक क्षेत्र रहेको र यसको विकासको लागि शिक्षकहरु इमान्दार हुनुपर्ने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष शाहले शिक्षकहरु प्रति नै समाजवाट गुनासो आउने गरेको भन्दै प्रतिस्पर्धात्मक सर्वसुलभ शिक्षाको लागि प्रधानध्यापकहरुलाई थप जिम्मेवार वन्न आग्रह गर्नु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार