मुख्य समाचार
ठाकुरबाबा र मधुवनका युवालाई बाख्रा तथा बंगुरपालन सम्बन्धि सीप प्रदान | चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न कृषि मन्त्रालयको आग्रह | बर्दियाका सय युवालाई आर्थिक रुपमा सक्षम बनाउने अभियान | नेपालगञ्ज युवा विकास सम्मेलन २०२६ आयोजना हुँदै | युवालाई खेलतर्फ आकर्षित गर्न जानकी गाउँपालिकामा अध्यक्ष कप तेक्वान्दो सुरु | राजापुरको चैते धान खेतीबाट जानकीका किसान उत्साहित | मधुवन नगरपालिकामा सडक नाटकमार्फत मानव बेचबिखनविरुद्ध जनचेतना | जानकीका शिक्षक एआईमैत्री बन्दै : ३ दिने आधारभूत तालिम सम्पन्न | जानकीका किसानलाई ’बोनस’ बन्दै चैते धानः परम्परागत खेती भत्किँदै, भित्रिँदै आधुनिकता | जानकीमा शिक्षकहरूलाई एआई मैत्री बनाउन ३ दिने तालिम सुरु |

नरैनापुरमा जेष्ठ नागरिकको घरमै स्वास्थ्य परीक्षण सुरु

यूथ टुडे समाचारदाता 3423+ समाचार ( )
नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहको योजना अनुसार गाउँपालिकाभित्रका जेष्ठ नागरिकलाई घरदैलोमा जेष्ठ नागरिक स्वास्थ्य सेवा दिने अभियान सुरु गरेको हो
२९ अशोज २०७९, शनिबार

बाँके । बाँकेको नरैनापुर गाउँपालिका जेष्ठ नागरिकलाई घरदैलोमा स्वास्थ्य सेवा दिने अभियान सुरु गरेको छ । नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहको योजना अनुसार गाउँपालिकाभित्रका जेष्ठ नागरिकलाई घरदैलोमा जेष्ठ नागरिक स्वास्थ्य सेवा दिने अभियान सुरु गरेको हो ।

गाउँपालिकाले स्वास्थ्यकर्मीहरुलाई घरदैलोमा पुगेर जेष्ठ नागरिकको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन सुरु गरेको हो । नरैनापुर गाउँपालिकाको वडा नं १ बाट जेष्ठ नागरिकलाई घरदैलोमा पुगेर स्वास्थ्य सेवा दिने अभियान थालेको हो । वडा कार्यालयका जनप्रतिनिधिको सहभागितामा स्वास्थ्यकर्मीहरुले जेष्ठ नागरिकको घरदैलोमा पुगेर स्वास्थ्य परिक्षण सुरु गरेको वडा नं १ का अध्यक्ष इसाक जोलाहले बताउनु भयो ।

गाउँपालिका भित्रका जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण र उपचार गर्ने उद्देश्यले पालिकाले जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण सुरु गरेको स्वास्थ्य संयोजक नगेन्द्र कुमार शाहले बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार