मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

राप्रपाका प्रभावशाली नेताद्वय बेहना र बर्माले गरे एमाले प्रवेश

यूथ टुडे समाचारदाता 3305+ समाचार ( )
१६ कार्तिक २०८०, बिहीबार

बाँके । नेपालगन्जमा सक्रिय राप्रपाका युवा नेता मोहम्मद सफिक बेहना एमाले पार्टीमा प्रवेश गरेका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का पुर्ववडाअध्यक्ष समेत रहेका उनलाई नेकपा एमालेका अध्यक्ष एवम् पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन् ।

२०७४ सालमा नेपालगन्ज उपमहानगरपालिकाको कार्यपालिका सदस्य समेत भएका बेहना राप्रपा महामन्त्री डा. धवलसम्शेर राणाको विश्वास पात्र मानिन्थ्ये । तर, पछिल्लो समयमा पार्टीभित्रै असहयोग हुन थालेपछि उनी रुष्ट देखिएका थिए ।

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा पनि नेता बेहना राप्रपाबाट बिद्रोह गरेर फरक समुहबाट उद्योग उपाध्यक्षका उम्मेदवार बनेका थिए । उनी राप्रपाभित्र इमान्दार र कुशल युवा नेताको रुपमा चिनिन्थ्ये । नेता बेहनासँगै राप्रपा निकट युवक संघका केन्द्रिय सदस्य एवम् नेपालगन्ज उपमहानगरपालिका सचिव रविशंकर बर्मा पनि एमालेमा प्रवेश गरेका छन् ।

दुबै युवा नेतालाई पार्टी प्रवेश गराउने क्रममा एमाले केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाका सांसदद्धय सुर्य ढकाल र दीपा शर्मा तथा जिल्ला नेता मिनबहादुर मल्ल पनि उपस्थित भएका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार