मुख्य समाचार
स्वास्थ्य चौकीमा लापरवाही : वडा अध्यक्ष टिकानाथ यादवको कडा निगरानी | राष्ट्रको ढुकुटीमा आँखा गाडेकाहरू डराए: गृहमन्त्री गुरुङ | इस्लामाबादमा दोस्रो चरणको वार्ता: इरानी प्रतिनिधि मण्डल र अमेरिकी उपराष्ट्रपति आउँदै | बेल्टार बजार आगलागी : दुई जनाको जलेर मृत्यु | भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टा बन्द | तराई क्षेत्रमा तातो लहरको सम्भावना | गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न जेनजी मुभमेन्टको माग | कर्मचारीलाई १५/१५ दिनमा तलब दिने सरकारको निर्णय | दिपक भट्टको कम्पनीमा गृहमन्त्री सुधन गुरुङ्गदेखि पत्रकार लम्साल र यतीका साहुजीसम्म | अब विद्यार्थीले घरबाटै एनओसी लिन सकिने |

युवा तथा खेलकुद मन्त्री अथक बुधबार गृह जिल्ला आउदै

Youth Today News 1+ समाचार ( )
मुगुमा भएको बस दुर्घटनामा परी ज्यान गुमाउनेहरु प्रति श्रद्धाञ्जली अर्पण गर्ने घाइतेहरुलाई अस्पताल पुगेर भेट गरी स्वास्थ्य लाभ गर्ने कार्य रहेको स्रोतले जनाएको छ ।
२६ अशोज २०७८, मङ्गलबार

बाँके । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज'अथक' बुधबार गृह जिल्ला आउदै छन् । नेकपा माओवादी केन्द्रका नेता अथक युवा तथा खेलकुद मन्त्री बनेपछि पहिलो पटक गृह जिल्ला आउन लागेका हुन् । मुगुमा भएको बस दुर्घटनामा परी ज्यान गुमाउनेहरु प्रति श्रद्धाञ्जली अर्पण गर्ने घाइतेहरुलाई अस्पताल पुगेर भेट गरी स्वास्थ्य लाभ गर्ने कार्य रहेको स्रोतले जनाएको छ ।
बुधबार निर्वाचन क्षेत्रको कोहलपुरमा माओवादी केन्द्रले स्वागत तथा अभिन्नदन गर्ने कार्यक्रम तय गरेको छ भने अथक निर्वाचित भएको बाँके जिल्लाको क्षेत्र नं १ को स्थलगत भ्रमण गर्ने र युवा तथा खेलकुद मन्त्रालयबाट के के काम गर्न सकिन्छ भन्ने विषयमा जनताको रायसुझाव लिने कार्यक्रम रहेको मन्त्रिको सचिवालयले जनाएको छ ।

बुधबार १ बजे श्री एयरलायन्सको बिमानबाट मन्त्री अथक नेपालगञ्ज आउन कार्यक्रम तय भएको माओवादी स्रोतले जनाएको छ । साथै काठमाडौं फर्किनु पुर्ब  राजनीतिक दलहरुसँग अन्तरक्रिया गर्ने लगायतको कार्यक्रम रहेकोे बताइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार