मुख्य समाचार
स्वास्थ्य चौकीमा लापरवाही : वडा अध्यक्ष टिकानाथ यादवको कडा निगरानी | राष्ट्रको ढुकुटीमा आँखा गाडेकाहरू डराए: गृहमन्त्री गुरुङ | इस्लामाबादमा दोस्रो चरणको वार्ता: इरानी प्रतिनिधि मण्डल र अमेरिकी उपराष्ट्रपति आउँदै | बेल्टार बजार आगलागी : दुई जनाको जलेर मृत्यु | भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टा बन्द | तराई क्षेत्रमा तातो लहरको सम्भावना | गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न जेनजी मुभमेन्टको माग | कर्मचारीलाई १५/१५ दिनमा तलब दिने सरकारको निर्णय | दिपक भट्टको कम्पनीमा गृहमन्त्री सुधन गुरुङ्गदेखि पत्रकार लम्साल र यतीका साहुजीसम्म | अब विद्यार्थीले घरबाटै एनओसी लिन सकिने |

बाँकेका ८१ वटा वडा मध्ये २३ वडाको अन्तिम मत परिणाम सार्वजनिक

महमूद आलम खान 1132+ समाचार ( )
बिजय भएका वडाहरुको विवरण
२ जेठ २०७९, सोमबार

बाँके । बाँकेका ८१ वटा वडा मध्ये २३ वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जसमा एमालेले ८, काँग्रेसले ६, नेकपा माओवादी केन्द्रले ५, जसपाले ३ र राप्रपाले १ वटा वडा जितेका छन् ।

हेर्नुस् कसले कहाँ जिते 

१. नेपालगन्ज उपमहानगरपालिका २२ मा जसपाबाट अब्दुल गफ्फार हलवाई बिजयी

२. नेपालगन्ज उपमहानगरपालिका २३ मा काँग्रेसका उम्मेदवार जबर अलि बेहना बिजयी

३. जानकी गाउँपालिका १ मा जसपाका उम्मेदवार मो.रजा राई बिजयी

४. राप्तीसोनारी गाउँपालिका १ मा एमालेका यमबहादुर खड्का बिजयी

५. राप्तीसोनारी गाउँपालिका ३ मा एमालेका मीनकुमार थारु बिजयी

६. कोहलपुर नगरपालिका १ मा नेकपा माओवादी केन्द्रका बद्री प्रसाद जैसी बिजयी

७. खुजुरा गाउँपालिका १ मा काँग्रेसका मनबीर खत्री बिजयी

८. डुडुवा गाउँपालिका १ मा कांग्रेसका पतेश्वरी कुर्मीको प्यानल नै विजयी

९. नेपालगन्ज उपमहानगरपालिका १ मा नेकपा एमालेका प्रमोद रिजाल बिजयी

१०. राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ मा नेकपा एमालेका ज्ञानेन्द्र ओली बिजयी

११. बैजनाथ १ मा नेकपा एमालेका रुपबहादुर मल्ल बिजयी

१२. कोहलपुर नगरपालिका १५ मा काँग्रेसका दीपेन्द्रकुमार चौधरी बिजयी

१३. नेपालगन्ज उपमहानगरपालिका २ मा राप्रपाका मनोज श्रेष्ठ बिजयी

१४. खजुरा गाउँपालिका २ मा माओवादी केन्द्रका धनराम वली बिजयी

१५. जानकी गाउँपालिका २ मा माओवादी केन्द्रका चन्द्रिका प्रसाद गुप्ता विजयी

१६. डुडुवा गाउँपालिका ६ मा एमालेका मोहनराम मिश्र विजयी

१७. नेपालगन्ज उपमहानगरपालिका २१ मा कांग्रेसका राजकुमार साहु बिजयी 

१८. नेपालगञ्ज ३ मा माओवादी केन्द्रका मो. अयुव सिद्दिकी विजयी

१९. राप्तीसोनारी ९ मा एमालेका सोहनलाल थारु विजयी

२०. राप्तीसोनारी ४ मा माओवादी केन्द्रका मिनराज खड्का (सन्तोष) विजयी

२१. राप्तीसोनारी ८ मा एमालेका सालिकराम डांगी विजयी

२२. नेपालगन्ज उपमहानगरपालिका २० मा जसपाका कौशल कुमार धोवी बिजयी 

२३. कोहलपुर नगरपालिका वडा नं २ मा नेपाली कांग्रेसका हरि कठायत बिजयी

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार