मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

बर्दियालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
बर्दियाको गुलरियामा आयोजित पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणसभा कार्यक्रम प्रतिनिधि सभा सदस्य एवं पुर्व मन्त्री सञ्जयकुमार गौतमको प्रमुख आथित्यता, जिल्ला समन्वय प्रमुख सूर्य बहादुर विष्टको अध्यक्षतामा बर्दियालाई पूर्ण खोप सुनिश्चतता जिल्ला घोषणा गरिएको हो ।
३१ असार २०८०, आइतबार

बर्दिया  । बर्दियालाई पूर्ण खोप सुनिश्चितता जिल्ला भएको घोषणा गरिएको छ ।

बर्दियाको गुलरियामा आयोजित पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणसभा कार्यक्रम प्रतिनिधि सभा सदस्य एवं पुर्व मन्त्री सञ्जयकुमार गौतमको प्रमुख आथित्यता, जिल्ला समन्वय प्रमुख सूर्य बहादुर विष्टको अध्यक्षतामा बर्दियालाई पूर्ण खोप सुनिश्चतता जिल्ला घोषणा गरिएको हो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार