मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

बालेनलाई भेटेपछि बाबुरामले भनेः वैकल्पिक शक्तिहरू मिलेर जानुपर्छ

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
१० पौष २०८२, बिहीबार

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँग भेटेर बाहिरिएका छन्।

ललितपुरको ज्वागलस्थित कुमार बेनको घरमा डा. भट्टराई र मेयर शाहबीच भेटवार्ता भएको हो। मेयर शाहले परामर्शका लागि बोलाएकोले आफू आएको भट्टराईले बताए।

नयाँ शक्तिहरू मिल्नुपर्छ भन्ने आफ्नो १० वर्षदेखिको सपना भएको उनले बताए।

उनले भने,’नयाँ र वैकल्पिक मिल्नुपर्छ भन्ने मेरो १० वर्षदेखिको सपना हो। यसै विषयमा परामर्श गर्न बालेनजीले बोलाउनुभएको थियो र म यहाँ आएको हुँ। विचार र एजेन्डामा सबै मिल्नुपर्छ। सबै एक भएर जानुपर्छ।’

मेयर शाहले केही दिनयता राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन्। आज मात्रै उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछनेसँग एक्लाएक्लै वार्ता गरेका थिए।

उनले जेन–जी अभियन्ताहरूसँग पनि छलफल गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार