मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

नेकपा एमालेको जनवर्गीय संगठनद्वारा सडक आन्दोलन घोषणा

महमूद आलम खान 1133+ समाचार ( )
एमालेको जनवर्गीय संगठनले स्थानीय तह निर्वाचनको मिति चाडै घोषणा गर्न माग गर्दै आन्दोलनमा उत्रिने निर्णय
१५ माघ २०७८, शनिबार

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको जनवर्गीय संगठनले स्थानीय तह निर्वाचन घोषणा गर्नुपर्ने माग गर्दै सडक आन्दोलन गर्ने भएको छ ।

भक्तपुरमा आज बसेको जनवर्गीय संगठनको बैठकले सडक आन्दोलन गर्ने निर्णय गरेको हो । बैठकमा एमालेको विभिन्न २२ वटा जनवर्गीय संगठनका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष सहभागी थिए ।

एमाले जनसंगठन इन्चार्ज भानुभक्त ढकालले निर्वाचनविरोधी सरकारविरुद्ध सशक्त आन्दोलन गर्ने बताए । एमालेको जनवर्गीय संगठनले स्थानीय तह निर्वाचनको मिति चाडै घोषणा गर्न माग गर्दै आन्दोलनमा उत्रिने निर्णय गरेको उनले बताए ।

ढकालले भने– ‘एमालेले निर्धारित मितिमै स्थानीय तहको निर्वाचन गराउन सरकारलाई दबाब दिने उदेश्यले देशैभरी आन्दोलनमा उत्रिदैछ ।’

सरकारले स्थानीय तहको निर्वाचन पछि सार्ने बहाना गरिरहेको निष्कर्ष निकाल्दै एमालेले सरकारविरुद्ध जनदवाव सिर्जना गर्न लागेको एमाले स्थायी कमिटी सदस्यसमेत रहेका नेता ढकालले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार