मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

राप्ती सोनारीमा मोटरसाइकल दुर्घटना हुदाँ दुई जनाको मृत्यु, तिन जना घाइते

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
२ अशोज २०८१, बुधवार

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

बुधबार बेलुका राप्तीसोनारी-४ लालपुर चोकस्थित नेपालगंज अगैयाको हुलाकी सड्क खण्डमा पश्चिम तर्फ आउँदै गरेको भे १२ प ३१९५ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट जाँदै गरेको भे १२ प ४८२८ नम्बरको मोटरसाइकल ठोकिँदा २ जनाको मुत्यु भएको इलाका प्रहरी कार्यालय बैजापुरले जनाएको छ ।

मृत्यु हुनेमा भे १२ प ३१९५ नम्बरका मोटरसाइकल चालक रामशरण थारु र भे १२ प ४८२८ का मोटरसाइकल चालक बसन्त थारु रहेको इलाका प्रहरी कार्यालय बैजापुर प्रहरी नायव निरिक्षक भद्रसिंह वलीले जानकारी दिनु भयो ।

वलीका अनुसार थप तीन जना घाइतेहरुको मेडिकल कलेज नेपालगञ्जमा उपचार भइरहेको छ भने घाइते हुनेहरुमा अजय थारु, संगिन थारु र संजय थारु रहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार