मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

नरैनापुरका अध्यक्ष शाहद्धारा क्रिसमसको शुभकामना व्यक्त

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
बाँकेको नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले इसाई धर्मावलम्बीहरूको सौहार्दता तथा खुसीयालीको पर्व क्रिसमस डे को अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ ।
१० पौष २०७९, आइतबार

नरैनापुर  । बाँकेको नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले इसाई धर्मावलम्बीहरूको सौहार्दता तथा खुसीयालीको पर्व क्रिसमस डे को अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ । 

अध्यक्ष शाहले नरेनापुर सहित देश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बी नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्नु भएको छ ।

क्रिसमस डे पर्वले एकापसमा आत्मीयता, आपसी समझदारी, एकता, सामाजिक सद्भाव स्थापित गर्दै समृद्ध नरैनापुर निर्माण गर्नेतर्फ सबैलाई उत्प्रेरणा मिलोस् भन्दै शुभकामना दिनु भएको छ ।

अध्यक्ष शाहले इसाई समुदायले विशेष महत्वका साथ मनाउने क्रिसमसले सबै नेपालीमा आपसी प्रेम, सहिष्णुता, भातृत्व एवं राष्ट्रिय एकताको भावना बढाउने विश्वास लिएको बताउनु भयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार