मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

युट्युव हरेर आफैले बनाएको कटुवा पेस्तोल पड्किद थारु घाईते

Youth Today News 1+ समाचार ( )
१६ वैशाख २०८१, आइतबार

बाँके । बाँकेको राप्तिसोनारी –५ चाचरफर्काका १६ बर्षिय सचिन थारु आफैले बनाएको हतियार पड्केर घाइते हुनु भएको छ ।

थारुले युट्युव हरेर काठ र फलामको घरेलु कटुवा पेस्तोल बनाई आफ्नै पाईन्ट पछाडिको गोजीमा राखेको र गोजीबाट निकाल्ने क्रममा पड्केर घाइते भएको बाँके प्रहरीले जनाएको छ । थारुको दाहिने खुट्टाको पछाडीको हिपमा छर्रा लागेर घाईते भएको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले बताउनु भयो ।

मध्यराती घाइते भएका थारुलाई इलाका प्रहरी कार्यालय बैजापुरले उपचारको लागि मेडिकल कलेज नेपालगन्ज पठाएको र हाल प्रहरीको निगरानीमा उपचार भइरहेको डाँगीले जानकारी दिनु भयो । थारुले बनाएको हतियार प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै