मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

नेपाली कांग्रेसको संसदीय दलको नेतामा देउवा निर्वाचित

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
बुधबार भएको संसदीय दलको निर्वाचनमा पार्टीका महामन्त्री गगन थापालाई उनले भारी मतले पराजित गरेका हुन् ।
५ पौष २०७९, मङ्गलबार

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा भारी मतसहित निर्वाचित भएका छन् । बुधबार भएको संसदीय दलको निर्वाचनमा पार्टीका महामन्त्री गगन थापालाई उनले भारी मतले पराजित गरेका हुन् ।

देउवाले ६४ मत पाएका थिए भने गगन थापाले जम्मा २५ मत पाएका थिए । खसेको मतमा ५० प्रतिशतभन्दा बढी मत देउवाले पाएका छन् । जम्मा मत ८९ खसेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै