बाँके। हराई रहेका अवस्थामा १ जान बालकको जमुनाह प्रहरीले उद्धार गरेको छ।
६ वर्षिय बालक करण साहु हराएका थिए । नेपलागंज वडा नंबर १५ जमुनाहा चेकपोस्ट स्थित फेला पारी बालकको उद्धार गरि नेपालगंज वडा नंबर १५ टंकपसरी निवासी अभिभावक मुन्ना साहुको जिम्मा लगाईएको ईलाका प्रहरी कार्यलय जमुनाहा नाकाका इंचार्ज मिन बहादुर बिष्टले जानकारी दिनुभयो ।