मुख्य समाचार
विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन |

खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्निच्युडको भूकम्प

यूथ टुडे समाचारदाता 3408+ समाचार ( )
भूकम्पकाे धक्का काठमाडौं उपत्यकासहित देशका अधिकांश क्षेत्रमा महसुस भएको छ । बिहान ८ः१५ बजे ६ म्याग्‍निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ ।
१४ श्रावण २०७९, शनिबार

काठमाडौं । खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्निच्युडको भूकम्प गएकाे छ ।

भूकम्पकाे धक्का काठमाडौं उपत्यकासहित देशका अधिकांश क्षेत्रमा महसुस भएको छ । बिहान ८ः१५ बजे ६ म्याग्‍निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ ।  केन्द्रको विस्तृत रिपोर्ट भने आउन बाँकी रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार