मुख्य समाचार
पत्रकार आशिष मल्लमाथि रड प्रहार : आक्रमणकारीको तत्काल पहिचान गरी कारबाही गर्न पत्रकारहरूको माग | ४७ युवालाई उद्यमशीलता विकास तालिम, स्वरोजगार र आत्मनिर्भरतातर्फ प्रेरित | भोटेकोशी बाढी: पीडित बालबालिकालाई मासिक १७ हजार ५०० दिइने | हरेक वर्ष १ करोड २० लाख बालिकाको बालविवाह | सुकुमवासीलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय तत्काल फिर्ता लिन कांग्रेसको माग | रोल्पाको सुनिल स्मृति गाउँपालिकाद्वारा नरैनापुरको विकास अभ्यासको अध्ययन | आँखा शिविरबाट २१८ जना मोतियाबिन्दुका बिरामीको शल्यक्रिया | पुराना कानुन खारेज गरी अर्थतन्त्रलाई सहज बनाउनुपर्छ : अर्थमन्त्री | वालेनको टिम ‘ब्रान्डिङ’ को आफ्नै पारा | बालेन–मोदीले गरे महाकाली नदीमाथि निर्माण गरिएको मोटरेबल पुल उद्घाटन |

नरैनापुरमा करदाता सेवा केन्द्रबाट पहिलो व्यावसायिक प्यान प्रमाणपत्र जारी

यूथ टुडे समाचारदाता 3693+ समाचार ( )
१२ कार्तिक २०८३, बुधवार

बाँके । बाँकेको नरैनापुर गाउँपालिकामा करदाता सेवा केन्द्र सञ्चालनमा आएपछि पहिलोपटक व्यावसायिक स्थायी लेखा नम्बर (प्यान) प्रमाणपत्र जारी गरिएको छ।

नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज वलीका अनुसार करदाता सेवा केन्द्रमार्फत गाउँपालिकामा औपचारिक रूपमा कर सेवा सुरु भएको हो ।

सेवा शुभारम्भसँगै गाउँपालिका–२, बेउचहवास्थित मदिना परफ्युम एण्ड जनरल स्टोरकी सञ्चालक जन्नतुल पठानिनलाई पहिलो व्यावसायिक प्यान प्रमाणपत्र हस्तान्तरण गरिएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वली र करदाता सेवा केन्द्रका शाखा प्रमुख मुकद्दर अली मुकेरीले संयुक्त रूपमा प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।

गाउँपालिकामै करदाता सेवा केन्द्र सञ्चालन भएपछि व्यावसायिक प्यान लिन तथा करसम्बन्धी सेवा प्राप्त गर्न अन्यत्र जानुपर्ने बाध्यता कम हुने गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले बताउनुभयो । यसबाट स्थानीय व्यवसायीलाई कर प्रणालीमा आबद्ध हुन सहज हुनुका साथै व्यवसायको औपचारिकता र कर प्रशासनको पहुँच विस्तारमा सहयोग पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार