मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

मन्त्री खान र अमेरिकाका लागि नेपाली राजदूत खत्री बिच साक्षत्कार भेट

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
मन्त्री खानले अमेरिकामा काम गर्न जाने नेपालीहरुको समस्या र उनीहरुको सुरक्षाका लागि गम्भीर भएर लाग्न आग्रह गर्नु भएको थियो
१२ चैत्र २०७९, आइतबार

एजेन्सी । नेपाल सरकारका खाने पानी मन्त्री अब्दुल खान र अमेरिकाका लागि नेपाली राजदूत प्रा.डा. श्रीधर खत्री  बिच साक्षत्कार भेट भएको छ । 

आइतबार अमेरिकाको वासिङ्गटनमा नेपाली राजदुतावासमा भएको भेटमा अमेरिकामा काम गर्ने नेपाली कामदारको सुरक्षाका विषयमा छलफल भएको थियो । मन्त्री खानले अमेरिकामा काम गर्न जाने नेपालीहरुको समस्या र उनीहरुको सुरक्षाका लागि गम्भीर भएर लाग्न आग्रह गर्नु भएको थियो । 

राजदूत खत्रीले नेपाल र अमेरिकाबीच पुरानो र मजबुत सम्बन्ध रहेको र आगामी दिनमा सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गर्नु भएको थियो । 

मन्त्री खान संयुक्त राष्ट्र संघमा आयोजित "Water for peace" कार्यक्रमलाई सम्बोधन गर्न जानु भएको थियो सोही क्रममा नेपाली राजदूत खत्री लगायत संग भेट गरि नेपालीहरुको अवस्थाका बारेमा जानकारी लिनु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार