मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

लागू औषध ब्राउन सुगरसहित नेपालगञ्जबाट तिन जना पक्राउ

Youth Today News 1+ समाचार ( )
बाँके प्रहरीले लागू औषध ब्राउन सुगरसहित तिन जनालाई पक्राउ गरेको छ । जसमा दुई नेपाली नागरिक र एक भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ ।
५ पौष २०७८, सोमबार

बाँके । बाँके प्रहरीले लागू औषध ब्राउन सुगरसहित नेपालगञ्जबाट तिन जनालाई पक्राउ गरेको छ । जसमा दुई नेपाली नागरिक र एक भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ ।

नेपालगञ्ज वडा प्रहरी कार्यालय र लागू औषध नियन्त्रण व्यूरोको संयुक्त टोलीले प्राप्त गरेको सुचनाको आधारमा आइतबार राती उपमहानगरपालिका-१० गणेशमान चोक नजिकबाट लागू औषध ब्राउन सुगरसहित उनिहरुलाई पक्राउ गरेको हो ।

नेपालगञ्ज उपमहानगरपालिका – ८ बस्ने २५ वर्षीय आदित्य कुमार लखेर, ३० वर्षीय रोहित कुमार श्रीवास्तब र भारतको जिल्ला बहाराईच गंगापुर बस्ने २२ वर्षीय तिलक राम कुर्मीलाई ९ ग्राम लागू औषध ब्राउन सुगरसहित पक्राउ गरेको बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनु भयो । पक्राउ परेका तीनै जना माथी थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार