मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

डुडुवाको स्वास्थ्य शाखाको आयोजनामा भोलि तिज मिलन कार्यक्रम हुने

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
हिन्दु नारीहरुको महान् पर्व हरितालिका तिजका अवसरमा स्वास्थ्य शाखाले नेपालगञ्जको वाइडाइन कटेजमा भब्य कार्यक्रम गर्न लागिएको बेतहनी स्वास्थ्य संस्थाका इन्चार्ज हेमन्त शर्माले जानकारी दिनु भयो ।
११ भाद्र २०७९, शनिबार

बाँके । डुडुवा गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा भोलि आइतबार तिज मिलन तथा दर खाने कार्यक्रम हुने भएको छ ।

हिन्दु नारीहरुको महान् पर्व हरितालिका तिजका अवसरमा स्वास्थ्य शाखाले नेपालगञ्जको वाइडाइन कटेजमा भब्य कार्यक्रम गर्न लागिएको बेतहनी स्वास्थ्य संस्थाका इन्चार्ज हेमन्त शर्माले जानकारी दिनु भयो । 

मौलिक कला संस्कृतिलाई प्राथमिकता दिदै तिज विशेष कार्यक्रम गर्न लागिएको इन्चार्ज शर्माले बताउनुभयो । कार्यक्रमका लागी सबै तयारी पुरा भैसकेको इन्चार्ज हेमन्त शर्माले जानकारी दिनु भयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार