मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

डुडुवामा गाउँ सभा हुने भए पछि कर्मचारीको आन्दोलन स्थगित

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
कार्यपालिका बैठकमा विपक्षी दलले सहमती गरेपछि सभाको टुंगो लागेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताएका छन् ।
२७ मंगशिर २०७९, मङ्गलबार

बाँके  । पाँच महिनादेखि अवरुद्ध रहेको डुडुवा गाउँपालिकाको सभा सञ्चालन हुने भएको छ । आगामी पुस ४ गते गाउँसभा बस्ने तय भएको हो । गाउँपालिकाको मंगलबार बसेको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार