मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

खानेपानीको निर्वाचनमा राप्रपाका शुक्लाले गरे उम्मेदवारी घोषणा

महमूद आलम खान 1133+ समाचार ( )
सदस्य पदका उम्मेदवार शुक्लाले वैकल्पिक उर्जाको प्रयोगबाट खजुरामा पानी वितरण गरी उपभोक्तालाई ५० प्रतिशत महसुलमा समेत छुट दिने उद्घोष गरेका छन् ।
२५ माघ २०७८, मङ्गलबार

बाँके । बाँकेको खजुरा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आसन्न निर्वाचनका लागि राप्रपाका नेता सुधिर शुक्लले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका छन् । 

युथ टुडे न्युज संग कुरा गर्दै सदस्य पदका उम्मेदवार शुक्लाले खजुरावासीका लागि सुरक्षित पानीको पहुँच पुर्याउने बताए । लामो समय देखि एउटै नेतृत्व रहेको खजुरा खानेपानीमा उपभोक्ताले यस पटक नयाँ नेतृत्व खोजेको बताइएको छ । 

सदस्य पदका उम्मेदवार शुक्लाले वैकल्पिक उर्जाको प्रयोगबाट खजुरामा पानी वितरण गरी उपभोक्तालाई ५० प्रतिशत महसुलमा समेत छुट दिने उद्घोष गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार