मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

डुडुवामा जसपाको झुटको खेती: जसपाबाट कांग्रेसमा फर्किए बर्मा

महमूद आलम खान 1133+ समाचार ( )
डुडुवा गाउँपालिकामा झुक्याएर जबर्जस्ती जसपा प्रवेश गराइएका नेपाली कांग्रेसका दुई जना कार्यकर्ता पुनः कांग्रेसमै फर्किएका छन्
२४ वैशाख २०७९, शनिबार

डुडुवा(बाँके) । डुडुवा गाउँपालिकामा झुक्याएर जबर्जस्ती जसपा प्रवेश गराइएका नेपाली कांग्रेसका दुई जना कार्यकर्ता पुनः कांग्रेसमै फर्किएका छन् । वडा नम्बर २ बाबागाउँका तिलकराम कुर्मी र धर्मराज बर्मा फेरि कांग्रेसमै फर्किएका हुन् । तीन दिन अघि जसपा प्रवेश गरेका उनीहरु पुरानै पार्टी कांग्रेस फर्किएका हुन् । 

डुडुवामा हिजोआज जसपाले नेपाली कांग्रेसका कार्यकर्तालाई विभिन्न प्रलोभन देखाउँदै झुक्याएर जबर्जस्ती पार्टी प्रवेश गराउने गरेपनि उनीहरु कांग्रेसमै फर्किने गरेका छन् । चुनावको मुखमा विभिन्न अफबाह फैलाउँदै जसपाले पार्टी प्रवेशको झुठो नाटक मञ्चन गरिरहेको स्थानीय कांग्रेस नेताहरुले बताएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार