मुख्य समाचार
विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन |

कोहलपुरमा गठबन्धनको च्याप्टर क्लोज,माओवादी एक्लै चुनावमा जाने

महमूद आलम खान 1133+ समाचार ( )
मेयरमा सर्ब सम्मत नरेन्द्र न्यौपाने
६ वैशाख २०७९, मङ्गलबार

कोहलपुर । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र कोहलपुरले आफ्नै नेतृत्वमा चुनावमा होमिने निर्णय गरेको छ । सत्ताधारी गठबन्धको कुरा चलि रहदा कोहलपुरमा भने माओवादी केन्द्र आफ्नै नेतृत्वमा चुनावमा होमिने निर्णय भएको एक माओवादी नेताले जानकारी दिए । 

जसका लागी माओवादी केन्द्रले औपचारीक रुपमा उम्मेदवार पनि टुगो लगाएको छ । २०७४ सालको स्थानिय तह निर्वाचनमा प्रतिस्प्रर्धा गरेको र निर्वाचनमा पराजय पछि पनि निरन्तर जनतको घर दैलो र कोहलपुरको बिकासमा क्रियासील नरेन्द्र न्यौपानले लाई सर्ब सम्मत उम्मेदवारका रुपमा प्रदेश समितीमा सिफारीस गर्ने निर्णय भएको एक माओवादी नेताले जानकारी दिए । 

माओवादी केन्द्र कोहलपुरको मंगलवार सम्पन्न नगर समितीको बैठकमा २०७४ पछि निर्वाचिन स्थानिय तहका जनप्रतिनिधीले जन अपेक्षा पुरा गर्न नसकेकाले अव जनताले कोहलपुरमा माओवादीको नेतृत्व खोजि गरी रहेकाले योग्य र सक्षम युवा उम्मेदवार लिएर मैदानमा जादा जित सुनिस्चित भएको ठहर सहित नरेन्द्र न्यौपाने लाई उम्मेदवार बनाएको हो । 

मेयरमा नरेन्द्र न्यौपाने सहित १३ वटा वडा अध्यक्षहरुको समेत टुगो लगाएको एक माओवादी नेताले बताए । जस अनुसार कोहलपुर नगरपालिका वडा नं १ मा बद्रि प्रसाद जैसि हेमन्त , वडा नं २ मा अमर बिक , वडा नं ३ मा केशव रिजाल , कोहलपुर ५ मा कृष्ण थारु , कोहलपुर ६ मा राम शरण थारु , कोहलपुर ७ मा तेज बहादुर पुन , कोहलपुर ८ मा चन्द्र बुढा , कोहलपुर ९ मा ओपेन्द्र नाथ योगी , कोहलपुर १० मा कैलो बोहरा कुशल ,कोहलपुर १२ मा निरक शाही , कोहलपुर १३ मा मिना पुन , कोहलपुर १४ मा दान बहादुर वली निर्माण र कोहलपुर १५ मा राधेश्याम थारु लाई उम्मेदवार बनाउने निर्णय वडा कमिटी र नगर कमिटीले सर्ब सम्मत रुपमा गरेको छ । 

कोहलपुर ४ र ११ मा आंकाक्षीको संख्या १ भन्दा बढि रहेकाले सर्ब सम्मतको प्रयास भई रहेको श्रोतले जानकारी दिएको छ । 

बैठकका निर्वाचन परिचालनका लागी ३ ओटा कमाण्ड बनाए जिम्मेवारी बाडफाड समेत गरेको बताईइको छ ।

उप मेयर पदमा समेत १ भन्दा बढि आंकाक्षी रहेकाले सर्व सम्मतको प्रयास भई रहेको एक माओवादी नेताले बताए । 

उप मेयरमा रेणुका खड्का , साबित्रा पुन , बिण्णु चौधरी , कौशिल्या खड्का , र अवराज खड्काको दाबेदारी रहेको बुझिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार