मुख्य समाचार
स्वास्थ्य चौकीमा लापरवाही : वडा अध्यक्ष टिकानाथ यादवको कडा निगरानी | राष्ट्रको ढुकुटीमा आँखा गाडेकाहरू डराए: गृहमन्त्री गुरुङ | इस्लामाबादमा दोस्रो चरणको वार्ता: इरानी प्रतिनिधि मण्डल र अमेरिकी उपराष्ट्रपति आउँदै | बेल्टार बजार आगलागी : दुई जनाको जलेर मृत्यु | भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टा बन्द | तराई क्षेत्रमा तातो लहरको सम्भावना | गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न जेनजी मुभमेन्टको माग | कर्मचारीलाई १५/१५ दिनमा तलब दिने सरकारको निर्णय | दिपक भट्टको कम्पनीमा गृहमन्त्री सुधन गुरुङ्गदेखि पत्रकार लम्साल र यतीका साहुजीसम्म | अब विद्यार्थीले घरबाटै एनओसी लिन सकिने |
मुख्य समाचार
स्वास्थ्य चौकीमा लापरवाही : वडा अध्यक्ष टिकानाथ यादवको कडा निगरानी | राष्ट्रको ढुकुटीमा आँखा गाडेकाहरू डराए: गृहमन्त्री गुरुङ | इस्लामाबादमा दोस्रो चरणको वार्ता: इरानी प्रतिनिधि मण्डल र अमेरिकी उपराष्ट्रपति आउँदै | बेल्टार बजार आगलागी : दुई जनाको जलेर मृत्यु | भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टा बन्द | तराई क्षेत्रमा तातो लहरको सम्भावना | गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न जेनजी मुभमेन्टको माग | कर्मचारीलाई १५/१५ दिनमा तलब दिने सरकारको निर्णय | दिपक भट्टको कम्पनीमा गृहमन्त्री सुधन गुरुङ्गदेखि पत्रकार लम्साल र यतीका साहुजीसम्म | अब विद्यार्थीले घरबाटै एनओसी लिन सकिने |


एमालेमा ३०१ जना केन्द्रीय सदस्य निर्वाचित, बाँकेबाट को को परे ? (नामावली सहित)

महमूद आलम खान 1132+ समाचार ( )
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार बिहान १ बजे दसौँ महाधिवेशन बन्दसत्रमा पेश गरेको ३०१ जना केन्द्रीय सदस्यको सूची अनुमोदन भएको छ।
१२ मंगशिर २०७८, आइतबार

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार बिहान १ बजे दसौँ महाधिवेशन बन्दसत्रमा पेश गरेको ३०१ जना केन्द्रीय सदस्यको सूची अनुमोदन भएको छ।

चितवनको सौराहामा राति पौने १ बजे अध्यक्ष ओलीले करिब १८ मिनेट लगाएर बाचन गरेको ३०१ केन्द्रीय सदस्यको सूचीलाई बन्दसत्रको हलले अनुमोदन गरेको हो। 

आइतवार दिनभर पार्क सफारी रिसोर्टमा बसेर तयार गरेको सूची ओलीले वाचन गरेर सुनाएका हुन्।

उनले पुरुषबाट २०० र महिलाबाट १०१ गरेर ३०१ जना केन्द्रीय सदस्यहरुको सूची बन्दसत्रमा पेश गरेर पारित गराएका हुन्। 

शनिबार प्राप्त सर्वाधिकार अनुसार ओलीले नाम सुनाउँदा बन्दसत्रमा सहभागी केही नेताहरुले आपत्ति जनाए पनि अन्य पदमा समेटेर लाने आश्वासन ओलीले दिएका छन्। 

खुलाबाट १०२ जना

युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीमबहादुर रावल, ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, घनश्याम भुसाल, पृथ्वी सुब्बा गुरुङ, गोकर्ण विष्ट, भीमप्रसाद आचार्य, योगेश भट्टराई, सुवासचन्द्र नेम्वाङ, रामबहादुर थापा, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, किरण गुरुङ, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द्र थापा, खगराज अधिकारी, भानुभक्त ढकाल, यमलाल कँडेल, कर्णबहादुर थापा, काशीनाथ अधिकारी, गुरु बराल, देवराज घिमिरे, कृष्णगोपाल श्रेष्ठ, लालबाबु पण्डित, जीवन घिमिरे, रविन कोइराला, राजेन्द्र गौतम, विनोद ढकाल, हिक्मत कार्की, अच्युत मैनाली, अरुण नेपाल, कपिल पोखरेल, कमल चौलागाईं, गणेश पहाडी, , गोकुल बाँस्कोटा, देवी ज्ञवाली, नारायण सिलवाल, मनोज थापा, महेश बस्नेत, माधव अर्याल, राजन भट्टराई, रामेश्वर फुयाँल, सोमप्रसाद मिश्र, भीम कार्की, रामशरण बस्नेत (गोरखा) ,खिमलाल भट्टराई, गिरिधारीलाल न्यौपाने, चन्द्र खड्का, ठाकुर गैरे, दधिराम न्यौपाने, लक्षमण ज्ञवाली, सूर्य थापा, गोरख बोगटी, राजबहादुर बूढा, लक्ष्मी पोखरेल, गणेश ठगुन्ना, झपट रावल, प्रकाश शाह, शेरधन राई, परशुमेघी गुरुङ, शेरबहादुर तामाङ, यज्ञराज सुनुवार, पार्वत गुरुङ, देवेन्द्र दाहाल, श्रीप्रसाद जवेगु, राम राना, किशोर मल्ल, दिवाकर देवकोटा, पुरुषोतम पौडेल, खड्ग खड्का, जेएन थपलिया, कृष्ण दाहाल, राजीव पहारी, कृष्ण थापा, कृष्ण पौडेल, बलराम अधिकारी, चेतनाराण आचार्य, घनश्याम पाण्डे, कुमार दसौँदी, शिवराज सुवेदी, रोमनाथ ओली, नवराज रावत, सूर्य ढकाल, दल रावल, किरण पौडेल, गोविन्द थापा, नरबहादुर धामी, दयालबहादुर शाही, पठान सिंह बोहोरा र सञ्जीव झा।

खुला महिलाबाट 

बिन्दा पाण्डे, शिवमाया तुम्वाहाङ्फे, पद्मा अर्याल, सीता पौडेल, थममाया थापा, सुजिता शाक्य, निर्मला देवकोटा, ममता गिरी, सुशीला नेपाल, मनकुमारी केसी, श्रीमाया थकाली, सीता सुन्दा, सीता गिरी ओली, विमला घिमिरे, शान्ता चौधरी, गौरीकुमारी वली, निरुदेवी पाल, लीलाकुमारी भण्डारी, नवीना लामा, भगवती चौधरी, सुनिता बराल, लक्ष्मी गौतम, शकुन्तला बस्नेत, गीता अधिकारी, अम्बिका थापा, बिनादेवी राई, मिना उप्रेती, तुलसा दाहाल, प्रतीक्षा तिवारी, बुधनी देवी महतो, विन्दा ढुंगाना, सरस्वती बस्नेत, प्रभा बराल, शर्मिला कार्की, जानुका सिंखडा, बालिका गिरी, सरिता न्यौपाने, भारती पाठक, टुका हमाल, विद्या भट्टराई, सम्झना देवकोटा, मैना भण्डारी, सीता न्यौपाने, गोमादेवी आचार्य, शोभा ज्ञवाली, कोमल वली, सिर्जना काफ्ले, दक्षिणा शाही, कमला बोहोरा, इन्दु कडरिया, निरुदेवी दर्लामी, शान्ति ढकाल र दीपा शर्मा ।

जनजाति खुलाबाट

अइन्द्र सुन्दर नेम्वाङ, खगेन्द्र राई, पासङ शेर्पा, यज्ञराज सुनुवार, डम्बरसिंह सम्वाहाम्फे, टेकबहादु बलम्पाकी, कमलजंग राई, दावा लामा, लिलबहादुर थापा, गोकुल घर्ती मगर, दलबहादुर राना, हरि राजबंशी, जमिन्द्रमान घले, सिपी घर्ती, विद्यासुन्दर शाक्य, केशव स्थापित र अजयक्रान्ति शाक्य। 

जगदीश कुसियत, रामलाल साह, कुन्दन कुशवाह, गंगाप्रसाद यादव, प्रमोदनारायण यादव, रामचन्द्र मण्डल, हरिनारायण महतो, सरोज यादव, प्रभु हजारा, पशुपति दयाल मिश्र, राजकुमार गुप्ता, मोती दुगड, सुशील श्रीवास्तव।

जनजाति महिला

उर्मिला थेबे, सूर्यकुमारी श्रेष्ठ, अमृता सुब्बा, तारा राई, सावित्रा राना, ईश्वरी जिएम, टासस्याङ्दो गुरुङसेनी, जुनेली श्रेष्ठ, जुलीकुमारी महतो, ज्वालाकुमारी साह, शिला यादव, कमला महतो, सरिता गिरी, रितादेवी साह। 

थारु खुला

वैजनाथ चौधरी, नरुलाल चौधरी, गौरीशंकर थारु, कृपाराम राना र बलवीर चौधरी।

थारु महिला 

गंगा चौधरी सत्गौवा, मञ्जु चौधरी र सरस्वती चौधरी। 

मुस्लिम 

तैयव हुसेन, मोहम्म हारुन हलुवाई, सिराज अहमद फारूकी, सिराज अहमद।

महिला

साजिदा सिद्धिकी 

दलित खुला

रामदयाल मण्डल, ईश्वरी रिजाल, बम बहादुर विश्वकर्मा, पुरणसिंह दयाल, गोविन्द नेपाली, जीतबहादुर दर्जी, जगंगबहादुर नेपाली र रामप्रीत राम।

महिला 

शिवकुमारी गोतामे सार्की, रामरति राम, विष्णुमाया विश्वकर्मा र सविता रसाइली।

पिछडिएको खुला

भैरवसुन्दर श्रेष्ठ, लालबहादुर थापा, मोहन बानियाँ।

महिला 

बद्मी कुमारी बोहोरा।

श्रमिक खुला 

विनोद श्रेष्ठ, रमेश बडाल, कमल गौतम, बाबुराम थापा।

महिला 

मञ्जुकुमारी थापा मगर र सीता लामा। 

उपत्यका विशेष खुला 

माधव ढुंगेल

महिला 

बिना श्रेष्ठ

सम्पर्क समन्वय

नरेन्द्र श्रेष्ठ, कल्पना थापा 

प्रदेश १ भूगोल खुला

तिलकुमार मेयाङ्वो, टंक आङबुहाङ, विनोद ढकाल, किशोर अधिकारी, वसन्त नेम्वाङ र राजेन्द्र राई। 

महिला 

मेनुका काफ्ले, मञ्जु भण्डारी र उषाकला राई 

प्रदेश २ भूगोल खुला

प्रभु साह, रामदयाल मण्डल, मोहम्मद समिर, लीलनाथ श्रेष्ठ, राजकुमार लेखी, प्रभु हजारा पासवान। 

महिला

कल्पना कटुवाल, रेखा झा र ज्वाला साह

बागमती प्रदेश भूगोल

कृष्णकुमार राई, खेमप्रसाद लोहनी, कैलाश ढुंगेल, रामेश्वर राना, आनन्द पोखरेल र सरेश नेपाल।

महिला 

रचना खड्का, पेम्बा लामा र पार्वती रावल 

गण्डकी प्रदेश भूगोल 

मायानाथ अधिकारी, जगत विश्वकर्मा, तिलक महत, भूपेन्द्र थापा, इन्द्रलाल सापकोटा र टुकराज सिग्देल ।

महिला

नरदेवी पुन, सीमा क्षेत्री र मीनाकुमारी गुरुङ

लुम्बिनी प्रदेश भूगोल

लीला गिरी, खेममान खड्का, नवीन रोका, दिनेश पन्थी, भूमिश्वर ढकाल र हरि रिजाल।

महिला

सरिता खनाल, सावित्रा अर्याल, मेनुका पोखरेल

कर्णाली प्रदेश भूगोल

धर्मराज रेग्मी, निरज आचार्य, गुलावजंग शाह, विष्णु रिजाल, डम्बरबहादुर रिजाल र नेशनल शाही।

महिला

तीर्था गौतम, मीना रखाल, मोहन माया ढकाल

सुदूरपश्चिम प्रदेश

राजेन्द्र रावल, भैरवबहादुर सिंह, झपट बोहोरा, नारदमुनि राना, लीलाधर भट्ट, अफिलाल ओखेडा।

महिला 

कमला वली, कमला बोहोरा र सन्तोष शर्मा।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार