मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

उदयपुरको लिम्चुङवुङमा माओवादी विजयी

महमूद आलम खान 1132+ समाचार ( )
उदयपुरको लिम्चुङवुङ गाउँपालिका अध्यक्षमा सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार मेजर राई निर्वाचित भएका छन् ।
१ जेठ २०७९, आइतबार

उदयपुर । उदयपुरको लिम्चुङवुङ गाउँपालिका अध्यक्षमा सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार मेजर राई निर्वाचित भएका छन् ।

आइतबार दिउँसो सकिएको मतगणनामा उपाध्यक्ष गठबन्धनबाट कांग्रेसका उम्मेदवार पुष्पलाल राई निर्वाचित भएका छन् ।

अध्यक्ष राईले २ हजार ५१ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी नेकपा एमालेका राजकुमार राईले १ हजार ५ सय ८९ मत ल्याएका छन् ।

उपाध्यक्ष निर्वाचित पुष्पराज राईले १ हजार ९ सय ३३ मत ल्याएका छन् । प्रतिस्पर्धी एमालेका देविकुमारी कार्कीले १ हजार ७३ मत ल्याएका छन् ।

५ वटा वडा रहेको लिम्चुङबुङ गाउँपालिकामा क्रमशः माओवादीका जनदिप थापामगर, माओवादीकै जितेन राई, स्वतन्त्र गुरुमणि कुमाई, जनता समाजवादी पार्टीका क्षत्रबहादुर राई र नेपाली कांग्रेसका कविचन्द्र राई निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार