मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

एमाले नेता भण्डारी पैसा बाँडेको आरोप पक्राउ

महमूद आलम खान 1133+ समाचार ( )
मुस्लिम आयोगका अध्यक्ष समिमलाई प्रहरीले उद्धार गरि काठमाडौं पठायो
२९ वैशाख २०७९, बिहीबार

जनकपुर । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी र जनकपुरका एमाले नगर अध्यक्ष सुरेन्द्र भण्डारीलाई मतदाता प्रभावित पार्न पैसा बाँडेको आरोप लागेको छ ।

बिहीबार बिहान जनकपुरधामस्थित सीताचरण होटेलमा पैसा बाँडिरहेको भन्दै सूचना पाएपछि प्रहरी पुगेको थियो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार एमाले नगर अध्यक्ष भण्डारीलाई केही रकमसहित प्रहरीले नियन्त्रणमा लिएको छ। त्यस्तै आयोगका अध्यक्ष अन्सारीलाई भने प्रहरीले उद्धार गरी काठमाडौं पठाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार