मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

पत्रकार गुप्ताद्वय माथि आक्रमण, आक्रमण गर्नेहरु माथि कारवाही गर्न दबाब

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
१८ अशोज २०८१, शुक्रबार

बाँके। नेपाल प्रेस युनियन बाँके कार्यसमिति सदस्य एवम् जि नेपाल एच डि टेलिभिजनका पत्रकार अभिशेक गुप्ता र जि नेपाल एच डि टेलिभिजनका प्रमुख आशिष गुप्तामाथि समाचारको विषयलाई लिएर हातपात भएको छ ।

गत असोज १७ गते घटनास्थापनाको दिन समाचार संकलन गर्ने क्रममा पत्रकार अभिशेक र आशिषसँग सामान्य विवाद भएको थियो । तर त्यही विवादको विषयलाई लिएर नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर २ त्रिवेणी मोड नजिकै घरमै आएर तिन जना युवाको समुहले पत्रकारलाई भिडियो किन खिचेको भन्दैं हातपात गरेका थिए ।

राती ११ बजे भएको उक्त घटनामा संलग्नलाई प्रहरीले खोजिगरिरहेको छ । यसैगरी नेपाल प्रेस युनियन बाँकेले उक्त घटनाको निष्पक्ष छानविन गर्दै दोषिलाई कानुनी कारबाहीको माग गरेको छ ।

नेपाल प्रेस युनियन बाँकेका सचिव भिष्म लोधले विज्ञप्ती जारी गर्दै समाचारको विषयलाई लिएर पत्रकारमाथि भएको हातपातको घटना निन्दनीय भएको भन्दैं दोषिलाई कारबाहीका लागि स्थानीय प्रशासनलाई ध्यानाकर्षण गराउनु भएको छ । पत्रकार अभिशेक गुप्ताले लाठी प्रशिक्षण गरिरहेका किशोरीहरुको भिडियो खिच्ने बारेमा विवाद हुँदा आफुहरुमाथि आक्रमण भएको बताउनु भयो ।

दोषिलाई कारबाहीको माग गर्दै गुप्ताले जिल्ला प्रहरी कार्यालय बाँकेमा शुक्रबार उजुरी दर्ता गराउनु भएको छ । प्रहरीले घटनाको बारेमा अनुसन्धान गर्ने जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार