मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

संयुक्त राष्ट्रसंघले भन्यो– नागरिकको प्रजातान्त्रिक अधिकारको सुनिश्चित गर्नु

यूथ टुडे समाचारदाता 3305+ समाचार ( )
२३ भाद्र २०८२, सोमबार

काठमाडौं । संयुक्त राष्ट्रसंघले नेपालमा नागरिकहरूले प्रजातान्त्रिक अधिकारको प्रयोग गर्ने कुरा सुनिश्चित आग्रह गरेको छ। संयुक्त राष्ट्रसंघकी नेपाल आवासीय संयोजक हना सिंगर–ह्याम्डीले सामाजिक सञ्जाल एक्समा पोष्ट गर्दै यस्ता बताएकी हुन्। 

उनले भनिन्,ʻनागरिकहरूले सुरक्षित र शान्तिपूर्ण रूपमा आफ्नो प्रजातान्त्रिक अधिकारको प्रयोग गर्न सकुन् भन्ने कुरा सुनिश्चित गर्दै अधिकतम संयम र सावधानी अपनाउन म सबै पक्षहरूलाई आग्रह गर्दछु।ʼ

सिंगर–ह्याम्डीले नेपालमा आज भएको जेनजीको प्रदर्शनमा मृत्यु र घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेकी छन्। उनले मृतकका परिवारहरूप्रति समवेदना व्यक्त गरेकी छन्।  

जेनजी प्रदर्शनमा हालसम्म १९ जनाको मृत्यु र तीन सयभन्दा बढी घाइते भएको सरकारले जनाएको छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार