मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

अल्पाईन कालेजको दादागिरी: कमिशनको खेलमा एक दिन अगावै लियो परिक्षा

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
लिएको अर्को दिन बिहान ११ वजे ढिलो गरी परीक्षा नियन्त्रणलाई जानकारी भएको थियो । केन्द्रले उक्त परीक्षा रद्द गरेको छ ।
२६ श्रावण २०७९, बिहीबार

बाँके । नेपालगन्जस्थित रहेको अल्पाईन म्यनेजमेन्ट कलेज परीक्षा केन्द्रले सिभिल ईन्जिनियरीगको डिजाईन आरसीसी स्ट्कचर विषयको परीक्षा तोकिएको मिति भन्दा एक दिन अगावै परीक्षा लिएको रहस्य खुलेको छ।

परीक्षा नियन्त्रण कार्यालयले स्नातक तहको सेमिस्टर परीक्ष साउन २१ गते तोकेको थियो । तर, अल्पाईन म्यनेजमेन्ट कलेज बाँके परीक्षा केन्द्रले एक दिन अगावै साउन २० गते नै परीक्षा लिएको थियो।

परीक्षा केन्द्रको चरम लापरवाही अघिल्लो दिननै परीक्षा लिएको अर्को दिन बिहान ११ वजे ढिलो गरी परीक्षा नियन्त्रणलाई जानकारी भएको थियो । केन्द्रले उक्त परीक्षा रद्द गरेको छ ।

पोखरा बिश्व बिद्यालयमा आबद्ध अल्पाईन केन्द्रका केन्द्राध्यक्ष लगायतको समूहलाई पोखरा बिश्व बिद्यालय परीक्षा सन्चालन सम्बन्धि नियमावली २०५८ अनुसार कारवाही प्रक्रिया अगाडि बढाइएको परीक्षा नियन्त्रण डा. तुल्सीराम भण्डारीले बताएका छन् । उनले रद्द गरिएको विषयको परीक्षा तालिका यथाशिघ्र प्रकाशित गर्ने निर्देशन दिइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार