मुख्य समाचार
विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन |

जयेन्दु बालसुधार गृहमा निशुल्क स्वास्थ शिबिर सम्पन्न

यूथ टुडे समाचारदाता 3408+ समाचार ( )
६ मंगशिर २०८१, बिहीबार

बाँके । बाँके स्थित जयेन्दु बालसुधार गृहमा रहेका कानूनी बिवादमा रहेका बालकहरूका लागि निशुल्क स्वास्थ्य शिविर तथा स्वास्थ्य उपचार कार्यक्रम सम्पन्न भएको छ ।

एडभोकेसी फोरम नेपालले जिल्ला बालन्याय समिति,बाँके जिल्ला अदालत र भेरी अस्पतालसंगको सहकार्यमा जयेन्दु बालसुधार गृहमा निशुल्क स्वास्थ्य उपचार शिविर संचालन गरेको हो ।

शिविरबाट २ सय ७० जनाले स्वास्थ्य सेवा पाएको आयोजक संस्था एडभोकेसी फोरम नेपालका संयोजक अधिवक्ता वसन्त गौतमले जानकारी दिनु भयो ।

स्वास्थ्य शिविरमा भेरी अस्पतालका यौन तथा छाला रोग बिशेषज्ञ डाक्टर अस्मिता गौतम र अस्पतालको टोलीले उपचार गरको हो । स्वास्थ्य जाँचका क्रममा बालकहरूमा लुतो, फङ्गल इन्फेक्सन, किराको एलर्जी, छालामा ब्याक्टेरियल इन्फेक्सनको समस्या देखिएको उपचारमा संलग्न डाक्टर अस्मिता गौतमले बताउनु भयो ।

जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले शिविरबाट छाला रोगबाट पीडित बालबन्दी लाभान्वित हुने भन्दै बालकहरू असल नागरिक बन्न सकेमा समाजमा पुनस्र्थापना हुनु सहज हुने बताउनु भएको थियो  ।

बालसुधार गृहका इन्चार्ज बिमला काउचा मगरले सुधार गृहका बालकहरूलाई आफुले छोराको रूपमा हेरेको भन्दै बालकहरूले पनि असल आचरण राख्नु पर्नेमा जोड दिनु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार