मुख्य समाचार
पत्रकार आशिष मल्लमाथि रड प्रहार : आक्रमणकारीको तत्काल पहिचान गरी कारबाही गर्न पत्रकारहरूको माग | ४७ युवालाई उद्यमशीलता विकास तालिम, स्वरोजगार र आत्मनिर्भरतातर्फ प्रेरित | भोटेकोशी बाढी: पीडित बालबालिकालाई मासिक १७ हजार ५०० दिइने | हरेक वर्ष १ करोड २० लाख बालिकाको बालविवाह | सुकुमवासीलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय तत्काल फिर्ता लिन कांग्रेसको माग | रोल्पाको सुनिल स्मृति गाउँपालिकाद्वारा नरैनापुरको विकास अभ्यासको अध्ययन | आँखा शिविरबाट २१८ जना मोतियाबिन्दुका बिरामीको शल्यक्रिया | पुराना कानुन खारेज गरी अर्थतन्त्रलाई सहज बनाउनुपर्छ : अर्थमन्त्री | वालेनको टिम ‘ब्रान्डिङ’ को आफ्नै पारा | बालेन–मोदीले गरे महाकाली नदीमाथि निर्माण गरिएको मोटरेबल पुल उद्घाटन |

तिजको अवसरमा अनेमसंघले आयोजना गरेको रक्तदान कार्यक्रममा ४२ जनाले गरे रक्तदान

यूथ टुडे समाचारदाता 3693+ समाचार ( )
“जहिले पनि रक्तदान कार्यक्रममा महिलाको संख्या एकदमै न्युन हुने तर, रगत लिने महिलाहरुको संख्या एकदमै बढी हुने गरेकाले महिलालाई रक्तदानमा उत्प्रेरित गर्न तिजको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको अनेमसंघ क्रान्तिकारी कि अध्यक्ष डाँगीले बताउनुभयो ।
४ भाद्र २०७९, शनिबार

बाँके । हिन्दू महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा शनिवार अखिल नेपाल महिला संघ क्रान्तिकारीको आयोजनामा नेपालगन्जमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार