मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

दुर्घटनामा घाइते भएका मन्त्री सिंहको अवस्था चिन्ताजनक

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
अन्य ३ जनाको अवस्था पनि गम्भीर रहेको बझाङकी सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले बताइन् ।
५ असार २०८०, मङ्गलबार

धनगढी । सवारी दुर्घटनामा घाइते भएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको अवस्था चिन्ताजनक रहेको छ ।

अन्य ३ जनाको अवस्था पनि गम्भीर रहेको बझाङकी सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले बताइन् । उनीहरूलाई सेनाको हेलिकप्टरमार्फत नेपालगन्ज लगिएको छ । जोशीका अनुसार एक जनाकाे अवस्था भने सामान्य रहेकाे छ ।

उक्त गाडीमा मन्त्री सिंहसहित उनीकी पत्नी अमृता सिंह, जयादेवी सिंह, अंगरक्षक दिपक भण्डारी सवार थिए । यस्तै चालक धर्मराज जोशी पनि घाइते भएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार