मुख्य समाचार
विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन |

उम्मेदवारको टुंगो लगाउन बोलाइएको नेकपा एमाले सचिवालय बैठक

यूथ टुडे समाचारदाता 3408+ समाचार ( )
अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बैठक शुरु भएको हो ।
१३ अशोज २०७९, बिहीबार

काठमाडौं । उम्मेदवारको टुंगो लगाउन बोलाइएको नेकपा एमाले सचिवालय बैठक शुरु भएको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बैठक शुरु भएको हो ।

आजको बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्षतर्फका उम्मेदवार टुंगो तयारी रहेको छ । त्यस्तै लोसपासँगको चुनावी तालमेल र घोषणापत्रबारे समेत छलफल हुने नेताहरुको भनाइ छ ।

बैठक दिउँसो ३ बजेका लागि बोलाइको थियो । एक घण्टा सारेर ४ बजेका तय गरिएपनि भर्खर मात्र शुरु भएको हो । पार्टी प्रवेशलगायतका कारण बैठक बस्न ढिलाइ भएको बताइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार