मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

टायर पड्कँदा एकको मृत्यु, छ जना घाइते

यूथ टुडे समाचारदाता 3305+ समाचार ( )
२७ कार्तिक २०८१, मङ्गलबार

हेटौँडा । हेटौँडा उपमहानगरपालिका ११ थानाभर्याङस्थित टायर रिपियर पसलमा टायर पड्कँदा एक जनाको मृत्यु र अन्य छ जना घाइते भएका छन् । 

मधेस प्रदेश ०३–००२ ख ०३०० न.को पेट्रोल लोड गरिएको ट्याङ्करको पन्चट भएको टायर खोली बनाई हावा भर्ने क्रममा टायर पड्किन जाँदा टायर पसलका मिस्त्री÷साहू भारतको भोजपुर बस्ने महमद ऐजाजको मृत्यु भएको हो । 

टायर खोली बनाई हावा भर्ने क्रममा मङ्गलबार बिहान १ः०५ बजेको समयमा टायर पड्किन जाँदा नजिक रहेका ३४ वर्षीय ऐजाजको टाउको र शरीरको बायाँ चोट लागेर गम्भीर भएपछि भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचारका लागि पठाइएकोमा डाक्टरले जाँच गर्दा बिहान ४ः१६ बजे मृत घोषणा गरेको बागमती प्रदेश प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

टायर पड्किन जाँदा सोही पसलको कामदार पर्सा जिल्ला धोबिनी गाउँपालिका २ का वर्ष १८ का जाबिर हवारे,  मधेस प्रदेश ०३–००२ख ०३०० न.को ट्याङ्कर चालक हेटौँडा ११ स्मारक बस्ने वर्ष ३९ को देवान लामा, धादिङ जिल्ला धुनिबेशी नगरपालिका २ भञ्ज्याङपोखरीका वर्ष २३ का उत्तम बस्नेत, हेटौँडा ११ नवलपुरका वर्ष ४७ का मोहनलाल दुलाल र अर्को ट्याङ्करका चालक धादिङ जिल्ला थाक्रे गाउँपालिका ८ का वर्ष ३८ का लक्ष्मण थापा घाइते हुनुभएको छ ।

घाइतेमध्ये ट्याङ्कर चालक हेटौँडाका लामाको चुरे हिल अस्पतालमा उपचार भइरहेको र अन्य घाइते डिस्चार्ज भएको  प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार