मुख्य समाचार
विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन |

ताप्लेजुङबाट नेकपा एमालेका उम्मेदवार योगेश भट्टराई विजयी

यूथ टुडे समाचारदाता 3408+ समाचार ( )
भट्टराईले २१ हजार ९४३ मत पाए भने बुढाक्षेत्रीले २१ हजार ७३५ मत ल्याएका छन् ।
७ मंगशिर २०७९, बुधवार

काठमाडौं । प्रतिनिधिसभामा ताप्लेजुङबाट नेकपा एमालेका उम्मेदवार योगेश भट्टराई विजयी भएका छन् ।

मतगणनाको सुरुदेखि नै पछि परेका एमालेका सचिव भट्टराईले अन्तिममा पुनरागमन गर्दै ताप्लेजुङबाट दोस्रो पटक संसद यात्रा तय गरेका छन् ।

उनले निटतम प्रतिस्पर्धी माओवादीका खेलप्रसाद बुढाक्षेत्रीलाई २०९ मतले पराजित गरेका हुन् । भट्टराईले २१ हजार ९४३ मत पाए भने बुढाक्षेत्रीले २१ हजार ७३५ मत ल्याएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार