मुख्य समाचार
दिपक भट्टको कम्पनीमा गृहमन्त्री सुधन गुरुङ्गदेखि पत्रकार लम्साल र यतीका साहुजीसम्म | अब विद्यार्थीले घरबाटै एनओसी लिन सकिने | गृहमन्त्रीको मूल्यांकन गर्ने समय भएको छैन: रवि लामिछाने | नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री |

बुटवल–मोतीपुर प्रसारण लाइनमा तीन दिन अवरोध, वैकल्पिक तयारी गर्न उपभोक्तालाई आग्रह

यूथ टुडे समाचारदाता 3309+ समाचार ( )
८ कार्तिक २०८२, शुक्रबार

बुटवल । नेपाल विद्युत प्राधिकरण बुटवल ग्रिड महाशाखाले बुटवल–मोतीपुर १३२ केभी प्रसारण लाइन मर्मत कार्यका कारण तीन दिनसम्म विद्युत् आपूर्तिमा असर पर्न सक्ने जनाएको छ ।

महाशाखाले जारी गरेको सूचनामा बुटवल सबस्टेसन खण्ड–४ अन्तर्गत रहेको Lattice Tower लाई Monopole Tower मा प्रतिस्थापन गर्ने काम ठेकेदार कम्पनीमार्फत हुने उल्लेख गरिएको छ । सो क्रममा २०८२ कार्तिक ८ देखि १४ गतेसम्म Monopole Erection, Conductor Stringing र Tower Dismantling कार्य हुने भएकाले दुबै सर्किट चौबिसै घण्टा लाइन अवरुद्ध हुने जनाइएको छ ।

लाइन अवरुद्ध हुँदा प्रभावित क्षेत्रका उपभोक्ताले अस्थायी रूपमा बत्ती झिमझिम वा विद्युत आपूर्ति पूर्णरूपमा अवरुद्ध हुने सम्भावना रहेको प्राधिकरणले जनाएको छ ।

महाशाखाका प्रमुख इ. अनिल बन्जाडेले “काम सकेपछि प्रसारण लाइन तुरुन्त सञ्चालनमा ल्याइनेछ,” भन्दै असुविधाका लागि उपभोक्तामाझ क्षमायाचनासहित आवश्यक तयारी गर्न आग्रह गरेका छन् । यस्तै नेपालगन्ज वितरण केन्द्रले पनि उपभोक्ताहरु संग क्षमायाचना मागेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार