मुख्य समाचार
विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन |

कोरोना संक्रमणको उच्च जोखिममा उपत्यका

महमूद आलम खान 1133+ समाचार ( )
हालसम्म उपत्यकामा तीन लाख ४२ हजार २ सय ५७ जना संक्रमण
२७ पौष २०७८, मङ्गलबार

काठमाडौं । दिनप्रतिदिन बढिरहेको कोरोना संक्रमणले उपत्यकामा जोखिम बढेको छ । उपत्यकामा मंगलबार मात्र एक हजार २ सय ८६ कोभिड १९ संक्रमित थपिए ।

काठमाडौंमा सक्रिय संक्रमित तीन हजार ५२१, भक्तपुरमा ६ सय ९९ र ललितपुरमा १ हजार ९० सक्रिय संक्रमित छन् । कुल सक्रिय संक्रमित ५ हजार ३ सय १० जना छन् । हालसम्म उपत्यकामा तीन लाख ४२ हजार २ सय ५७ जना संक्रमण छन् । काठमाडौँमा २ लाख ५९ हजार ४४२, भक्तपुरमा ३० हजार ७१० र ललितपुरमा ५२ हजार १०५ संक्रमित छन् ।

त्यसैगरी तीन हजार ३८९ जना संक्रमितको मृत्यु भइसकेको छ । काठमाडौँमा २ हजार २४२, भक्तपुरमा ४ सय ३८ र ललितपुरमा ७ सय ९ जनाको मृत्यु भइसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार हालसम्म तीन लाख ३५ हजार ३५७ जना संक्रमणमुक्त भइसकेका छन् । काठमाडौंमा २ लाख ५३ हजार ६७९, भक्तपुरमा २९ हजार ५७३ र ललितपुरमा ५२ हजार १०५ जना संक्रमणमुक्त भइसकेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार