मुख्य समाचार
खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति |

राजेश्व अनुसन्धानका कर्मचारीको घाटी थिचेर मार्न खोज्ने धामी प्रहरीको नियन्त्रणमा

यूथ टुडे समाचारदाता 3304+ समाचार ( )
कानुन बमोजिम कारवाही गर्ने, धामीलाई थुनामा राखेर अनुसन्धान गर्ने
१ भाद्र २०७९, बुधवार

बाँके । नेपालगन्ज उद्योग वाणिज्य संघका प्रवक्ता टंक धामीलाई प्रहरीले पक्राऊ गरेको छ  । राजश्व अनुसन्धान कार्यालय कोहलपुरका एक जना कर्मचारीमाथि छापा मार्ने क्रममा घाटी थिचेर मार्न खोजे आरोप छ ।

कर्मचारीले उजुरी दर्ता गरे पछि धामीलाई पक्राउ गर्न प्रहरीले पक्राऊ पुर्जी जारी गरेको दोस्रो दिन राजनितिक संरक्षणमा धामी जिल्ला प्रहरी कार्यालय बाँकेमा पुगे पछि अनुसन्धानका लागि थुनामा राखेको छ । 

आइतबार राजश्व अनुसन्धान कार्यालय कोहलपुरका कर्मचारी बाबुराम पन्थी सहितको टोली घरबारीटोलमा रहेको एक पसलमा पुगेर छापा मारेको समयमा धामी उक्त पसलमा पुगी कर्मचारीको घाटी थिचि रहेको  भिडियो सार्वजनिक भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार