मुख्य समाचार
४७ युवालाई उद्यमशीलता विकास तालिम, स्वरोजगार र आत्मनिर्भरतातर्फ प्रेरित | भोटेकोशी बाढी: पीडित बालबालिकालाई मासिक १७ हजार ५०० दिइने | हरेक वर्ष १ करोड २० लाख बालिकाको बालविवाह | सुकुमवासीलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय तत्काल फिर्ता लिन कांग्रेसको माग | रोल्पाको सुनिल स्मृति गाउँपालिकाद्वारा नरैनापुरको विकास अभ्यासको अध्ययन | आँखा शिविरबाट २१८ जना मोतियाबिन्दुका बिरामीको शल्यक्रिया | पुराना कानुन खारेज गरी अर्थतन्त्रलाई सहज बनाउनुपर्छ : अर्थमन्त्री | वालेनको टिम ‘ब्रान्डिङ’ को आफ्नै पारा | बालेन–मोदीले गरे महाकाली नदीमाथि निर्माण गरिएको मोटरेबल पुल उद्घाटन | एमालेसँग चुनावी तालमेलको सहमति भइसकेको प्रचण्डको दाबी |

बाँके प्रहरीद्वारा लागू औषध ब्राउन सुगर सहित १ जना पक्राउ

Youth Today News 1+ समाचार ( )
२५ वर्षीय शुभम मानन्धर ६ ग्राम ब्राउन सुगर नगद १८ हजार ३ सय रूपैया र प्लाष्टिको रोल सहित फेला पारी घरबाटै पक्राउ परेको हुन।
२० माघ २०७८, बिहीबार

बाँके। नेपालगंज उपमहानगरपालिका गगनगंज_७ बाट आज लागू औषध ब्राउन सुगरसहित एकजना पक्राउ परेका छ्न । २५ वर्षीय शुभम मानन्धर ६ ग्राम ब्राउन सुगर नगद १८ हजार ३ सय रूपैया र प्लाष्टिको रोल सहित फेला पारी घरबाटै पक्राउ परेको हुन। 

गोप्य सूचनाको आधारमा वडाको प्रहरी टोली र लागू औषध नियन्त्रण ब्युरोको टोलीले मानन्धरको घरमा छापा मारेको वडा प्रहरी कार्यालय बाँकेका इन्चार्ज डिल्ली बहादुर खड्काले जानकारी दिनुभयो

मानन्धरले रुपैडियाबाट लागू औषध ल्याउने र घर भित्र बेचबिखन गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेको नियन्त्रणमा राखेर थप आवश्यक अनुसन्धान अघि बढाईएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार