मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

गैरआवासीय नेपाली संघको टोली र रक्षामन्त्री पूर्णबहादुर खड्का बिच साक्षत्कार भेट

यूथ टुडे समाचारदाता 3305+ समाचार ( )
कार्यकारी अध्यक्ष डा. बद्री के. सी. ले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संघको स्थापना काल देखि संघले नागरिकता तथा लगानीको कुरालाई महत्व दिएको सो कार्यको पूर्णताका लागि सहजीकरण गरिदिन हुन अनुरोध गर्नुका साथै संघले गरेका गतिविधिहरु बारे जानकारी गराउनु भयो ।
३० चैत्र २०७९, बिहीबार

काठमाडौं । गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा. बद्री के. सी. तथा अध्यक्ष कुल आचार्य, संथापक अन्तर्राष्ट्रिय संयोजक भिम उदास तथा राष्ट्रिय समन्वय परिषद् युकेका उपाध्यक्ष नारायण कंडेलले नव नियुक्त उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का संग भेटघाट गर्नु भएको छ ।

संघका अध्यक्ष कुल आचार्यले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संघले सामाजिक सुरक्षा, डलर खाता तथा सघको विकासको बारेमा विवरण प्रस्तुत गर्दै सो आफुहरुले गरेको काममा सहयोग गरेको भन्दै धन्यवाद दिनु भएको थियो ।

कार्यकारी अध्यक्ष डा. बद्री के. सी. ले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संघको स्थापना काल देखि संघले नागरिकता तथा लगानीको कुरालाई महत्व दिएको सो कार्यको पूर्णताका लागि सहजीकरण गरिदिन हुन अनुरोध गर्नुका साथै संघले गरेका गतिविधिहरु बारे जानकारी गराउनु भयो । 

यस्तै संघका संस्थापक अन्तर्राष्ट्रिय संयोजक भिम उदासले संघको सुरुको अभियान बारे जानकारी गराउनु भयो ।

उप-प्रधानमन्त्री तथा रक्षा मन्त्री खड्काले गैरआवासीय नेपाली संघले स्थापना काल देखि नै नेपालको समृद्धिको सपना लिएकोमा धन्यवाद व्यक्त गर्दै नागरिकताको मुद्दा अब आउने वर्षे अधिवेशनबाट टुंगिने विश्वास व्यक्त गर्नु भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार