मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

सिके राउतको मतगणनामा फराकिलो अग्रता, उपेन्द्र तेस्रो

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
जनता समाजवादी पार्टीका अध्यक्ष यादवले ५९ मत पाएका छन् ।
५ मंगशिर २०७९, सोमबार

राजविराज । सप्तरीको निर्वाचन क्षेत्र नं २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतले मतगणनामा फराकिलो अग्रता लिएको छ । 

आइतबार देशभर एकसाथ भएको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको आज बिहान ९ बजे देखी सुरु भएको मतगणनामा राउतले ६२९ मत प्राप्त गर्दै सुरुवाती अग्रता लिएका हुन् ।

अहिलेसम्म ९०० मतगणना हुँदा राउतले ६२९, लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले १६९ र जनता समाजवादी पार्टीका अध्यक्ष यादवले ५९ मत पाएका छन् ।

जसपा अध्यक्ष यादव मतगणनाको सुरुवाती नतिजामा धेरै पछाडि परेका छन् । उनलाई जनमत पार्टीका अध्यक्ष राउतले ठुलो मतान्तरले पछाडि पारेका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार