मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

रास्वपाको समानुपातिक सूची सार्वजनिक : ५७ सिटमा महिलाको वर्चस्व

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
१ चैत्र २०८२, आइतबार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फबाट समानुपातिक सांसद बन्ने नामको टुङ्गो लागेको छ। 

काठमाडौँको वनस्थलीस्थित घण्टीघरमा बसेको बैठकमा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साह भने भर्चुअल्ली सहभागी हुनुभएको थियो । बैठकले समानुपातिकतर्फ पाएको ५७ सिटका लागि ४८ महिला र नौ पुरुषको नाम टुङ्गो लगाएको प्रवक्ता मनिष झाले जानकारी दिनुभयो । 

सभापति लामिछाने बिरामी भएकाले भर्चुअल्ली बैठकमा सहभागी हुनु भएको बताइएको छ । बैठकमा पार्टी संसदीय दलको विधान संशोधन, दलको नेता चयन र सरकार गठनका विषयमा पनि सामान्य छलफल भएको हो । रास्वपाले वरिष्ठ नेता साहलाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा घोषणा गरेर नै निर्वाचनमा करिव दुई तिहाई १८३ सिट निर्वाचनमा विजयी हासिल गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार