मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

बाँकेका साँसद महेश्वर गहतराज अथक भुमि सुधार मन्त्री बन्दै

महमूद आलम खान 1133+ समाचार ( )
पश्चिम नेपालको प्रतिनिधित्व हुनेगरी अथकलाई मन्त्री पाउनेमा बाँकेवासीहरु ढुक्क
२० अशोज २०७८, बुधवार

विनय पाठक

काठमाडौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वमा सरकार बनेसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीहरुको नामावली तयार गरी सिफारीश गरेका छन् । स्रोतका अनुसार बिकास प्रेमी ए्ंव जनप्रिय नेता बाँकेका साँसद महेश्वर गहतराज अथक भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री बन्ने भएका छन् ।

देउवा सरकारमा अहिले माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भुसाल ऊर्जामन्त्री छन् । सरकारमा कुन पार्टीले कुन कुन र कतिवटा मन्त्रालय लिने भन्ने विषय टुंगो लागेको छैन । तर, हालसम्म कांग्रेस ८, माओवादीले ७ र बाँकी जनता समाजवादी पार्टी र जनमोर्चासहित माधव नेपाल पक्ष सरकारमा आएको खण्डमा दिने तयारी छ ।

यसअनुसार माओवादीबाट अब ५ जना मन्त्री बन्नेछन । माओवादीका अध्यक्ष प्रचण्डको निवास पुग्नेहरु अहिले मन्त्री पदकालागि लबिङ गरीरहेका छन । जसमध्ये बाँकेका साँसद महेश्वर गहतराज अथकको नाम समेत चर्चामा रहेको छ . पश्चिम नेपालको प्रतिनिधित्व हुनेगरी अथकलाई मन्त्री पाउनेमा बाँकेवासीहरु ढुक्क छन ।

माओवादीले अहिलेको सरकारमा खड्गप्रसाद ओली नेतृत्वको सरकारमा सहभागी नभएकाहरुमध्येबाटै मन्त्री बनाउने विधि बनाएका छन् । बाँकी मन्त्रालयमध्ये कुन पार्टीले कुन मन्त्रालय सम्हाल्ने भन्ने विषयमा भने गृहकार्य भइरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार